×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

Artha Sarokar

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज (बुधबार)बाट सुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान मंगलबार सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु गर्न लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबार बहस सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी