काठमाडौं । चर्चित अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रामायण नामक चलचित्रका निर्माताले दिएको उजुरीपछी प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो । उनी बनेपाबाट पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई पक्राउ गरेको पुष्टी गरेको छ । फिल्म खेल्ने भनेर पैसा लिएको तर सम्पर्कमा नआएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको हो ।
निर्देशक सुदर्शन थापा निर्देशित रामायणमा अभिनय गर्न भनेर १० लाख रुपैयाँ लिएको तर सम्पर्कमा नआएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्