×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने

Artha Sarokar

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  मनकामना केबलकार दुई दिन बन्द रहने भएको छ । मर्मत सम्भारका लागि असोज १७ र १८ गते केबलकार बन्द रहने भएको हो ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुन: संचालनमा आउने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी