काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सीएसआरका लागि केहि कर्मचारी माग गरेको हो ।
बैंकले सामाजिक/विकास/सामाजिक कार्य/ग्रामीण विकासमा स्नातक र स्नातकोत्तर गरेको र सीएसआरमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ ।
त्यस्तै, तलब र सुविधा भने योग्यता र आपसी समझदारीमा तय गरिने बैंकले जनाएको छ । इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो https://www.linkedin.com/jobs/view/3731136517 लिंकमा गई आवेदन सकिने छ ।