×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको १ लाख ५२ हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको १ लाख ५२ हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी बिनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा बैंकका विधमान संस्थापक सेयरधनिले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बैंकले तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २३ गतेबाट ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यलय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नआए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको  छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी