काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सो सेयरको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको प्रधान कार्यलयमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्