×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलाकोले आम उपभोक्तालाई हानो उपहारको झटारो,  सामाग्री खरिदमा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेलाकोले आम उपभोक्तालाई हानो उपहारको झटारो,  सामाग्री खरिदमा १० प्रतिशत छुट

Artha Sarokar

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  बेलाको कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । चाडपर्वलाई लक्षित गर्दै बेलाको कम्पनीले हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले २ सय ५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्नसक्ने गरी उपहारको झटारो हानेको हो ।

त्यस्तै, प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको हो । साथै, बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने तथा चाडपर्व रङ्गिन बनाउने कम्पनीले दाबी गरेको छ ।

प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डर लगायत गृह उपकरण नेपाली बजारमा ल्याएको हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी