
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री पौडेलको पदभार ग्रहणका क्रममा पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो । उनले कार्यभार सम्हालेलगत्तै विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेलका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए। सो रकम कोभिड १९ को रोकथामका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्