Skip to content
LAXMI SUNRISE BANK

आइतबार नेप्से बन्द !

अर्थ सरोकार

काठमाडौं । आइतबार (आज) सेयर बजार बन्द हुने भएको छ । नेपालीहरुको महानपर्व बडा दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार बन्द रहने भएको हो । अव बजार सोमबार विहान ११ बजे मात्र खुल्नेछ ।

यस अघि बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा पुगेको थियो ।

त्यस्तै, आज सम्पूर्ण सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK