×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सजिलो ब्रोकरले पायो ब्रोकर सदस्यता, ब्रोकर नं. ९० को रुपमा कारोबार गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सजिलो ब्रोकरले पायो ब्रोकर सदस्यता, ब्रोकर नं. ९० को रुपमा कारोबार गर्ने

Artha Sarokar

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले ब्रोकर कारोबार गर्नको लागि ब्रोकर सदस्यता पाएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मा मुख्य कार्यालय रहेको सजिलो ब्रोकरले  अव ब्रोकर नं. ९० को रुपमा कारोबार गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आधिकारीक रुपमा स्टक ब्रोकर नम्बर ९० को रुपमा सोमबार सदस्यता प्रदान गरेको हो ।

कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै, कम्पनीले कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायत सरोकारवाला सबैमा आभार व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी