काठमाडौँमा भुकम्पको ठुलो धक्का महुस, धेरैपछि मानिसहरु सडकमै ओर्लिए अर्थ सरोकार ५ कार्तिक २०८०, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । धेरैपछि काठमाडौँमा भुकम्पको ठुलो धक्का महसुस भएको छ । आज विहान ७:३९ मा ५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस भएको हो । भुकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका छन् । बाँकी विवरण आउन बाँकी छ। छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’