काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १० ग्राम छापावाला सुनको मूल्य ९८ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार १ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्