काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य सात सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज सात सय रुपैयाँले बढेर १ लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्