×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, ८५ हजार ९ सय ३० जनाले पाए सेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, ८५ हजार ९ सय ३० जनाले पाए सेयर

Artha Sarokar

१६ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । हाइड्रोपावरको आइपीओ कार्तिक १६ गते बिहीबार बाँडफाँट भएको हो ।

हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओमा कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सो सेयरमा गोलाप्रथामार्फत ८५ हजार ९ सय ३० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट वा मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी