काठमाडौँ । नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च बेहोर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा प्रभावितहरुको उद्धारमा परिचालित हेलिकप्टर र जहाजको इन्धन खर्च बेहोर्ने घोषणा गरेको हो ।
निगमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रयोग भएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धनको सम्पूर्ण खर्च निगमले बेहोर्नेछ ।
चालु आर्थिक वर्ष २०८०/८१ को संस्थागत उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय गरेको निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्