Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकले लाभांश नदिने

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले यसवर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट केही मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । यही कारण बैंकले यसवर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो

गत आर्थिक वर्षमा भने बैंकले सेयरधनीलाई ४.४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । त्यस्तै, बैंकले अघिल्लो आर्थिक वर्षमा १८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK