Skip to content
LAXMI SUNRISE BANK

माथिल्लो मैलुङ खोलाको आइपीओ नेप्सेमा सुचिकृत, ओपनिङ रेन्ज कति ?

अर्थ सरोकार

काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । कार्तिक २३ गते बिहीबार कम्पनीको चुक्त्ता पुँजीका आधारमा कायम कुल १ करोड कित्ता सेयर सुचिकृत भएको हो ।

नेप्सेले  माथिल्लो मैलुङ खोला ओपनिङ रेन्ज प्रतिकित्ता ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्म तोकेको छ । अव छठपछिको पहिलो कारोबारको दिन अर्थात् मङ्सिर ४ गते सोहि रेञ्जमा रहेर यसको पहिलो कारोबार खुला हुनेछ ।

‘एमएमकेजेएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK