Skip to content
LAXMI SUNRISE BANK

समता घरेलु लघुवित्तले ४५ हजार ६९ कित्ता संस्थापक सेयर विक्री गर्दै

अर्थ सरोकार

काठमाडौं । समता घरेलु लघुवित्तले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले ४५ हजार ६९ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हो ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सेयर विक्रीमा ल्याएको छ । सेयर खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा-७ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्ने हुन्छ ।

त्यस्तै,  विद्यमान संस्थापक सेयरधनीहरूबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूका लागि उक्त सेयर विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK