काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटलले गत आर्थिक वर्षको मुनाफाबाट ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको मङ्सिर १ गते शुक्रबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न होटलले पुस २६ गते साधारणसभा गर्ने भएको छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १०:३० बजेबाट सुरु हुने जनाईएको छ । सभा प्रायोजनका लागि होटलले पुस ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्