काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुमका भुकम्प प्रभावितहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४ सय ५० भन्दा बढी घर परिवारलाई लक्षित गर्दै खाद्यान्न सामग्री सहयोग गरेको हो ।
कम्पनीले चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको छ ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थपनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वको रुपमा सहभागिता जनाउदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्