काठमाडौँ । जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुगेको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले आज विहानै महाराजगंजसहित केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालयमा गएर निवेदन दर्ता गराएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धान लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।
केही दिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।
आधिकारिक उजुरी आएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्