काठमाडौं । बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले मंसिर ५ गते मंगलबारदेखि आफ्ना विद्यमान संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा फाइनान्सका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । फाइनान्सले सेयरको मूल्य भने तोकेको छैन । इच्छुक संस्थापक सेयरधनीले आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्