काठमाडौँ । डिशहोमले ‘लक्की ड्र’ मार्फत मेगास्टार घोषणा गर्ने भएको छ । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगा स्टार’ योजना अन्तर्गत मंसिर ११ गते डिशहोमको मेगास्टार घोषणा गर्ने भएको हो ।
कम्पनीले डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार प्रदान गर्ने भएको छ । डिशहोमले गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्ने जनाएको छ ।
डिशहोमको विजयी मेगास्टारले नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् । कम्पनीले यसअघि हरेक हप्ता सुपरस्टार योजना अन्तर्गत १ लाख जित्ने ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकेको छ ।
डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे घोषणा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्