×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ११६३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर ११६९०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ६०० रुपैयाँले बढेर प्रतितोला ११६३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ सय २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ७ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ७३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी