×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभद्धारा नेशनल लाईफ सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभद्धारा नेशनल लाईफ सम्मानित

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफ सम्मानित भएको छ । कम्पनी इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौँथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो ।

भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित भएको छ ।

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरेको हो ।

कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी