काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले मङ्सिर १३ गते बुधबारदेखि सेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९ सय २१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस अघि लघुवित्तले संस्थापक सेयरधनीले मात्र आवेदन दिन मिल्ने गरी सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरे पछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवश्यक कागजपत्रसहित कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्