काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा हुने भएको छ । लघुवित्तको साधारणसभा पुस ४ गते अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्गमा हुने भएको हो ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्ने भएको छ । लघुवित्तले सभा प्रयोजनका लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मङ्सिर २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
सभाले लाभांश पारित गरेपछि मात्र सेयरधनीमा वितरण हुने जनाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्