काठमाडौं । आइपीओ जारी गर्ने प्रस्तावसहित चम्पावती हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । हाइड्रोपावरको साधारणसभा पुस ७ गते हुने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाईएको छ ।
सभामा आइपीओ निष्काशन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्