काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा पुस २१ गते कम्पनीको कार्यालय, राममन्दिर मार्ग, बत्तिसपुतली, काठमाडौंमा हुने भएको हो ।
सभामा चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, मंसिर २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।
हाल हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्