काठमाडौं । अर्किड होल्डिङस् लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १ करोड १५ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्व १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । आइपिओ निष्काशनका लागि होल्डिङस्ले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अर्किड होल्डिङ्सले २०७६ असार १३ गतेबाट रविभवन, काठमाडौंमा चार तारे होटेल, होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्