काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यले घटेको छ । सोमबारको तुलनामा सुनको २४ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १२१६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, मंगलबार २४ सय रुपैयाँले घटेर ११९२०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला ११८६५० रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ८६ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्