काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने भएको छ । फाइनान्सले सेयरधनीहरुलाई कर सहित ६.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको मङ्सिर २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्त्ता पुँजीको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारणसभाले पारित मात्र सेयरधनीमा वितरण हुनेछ ।
गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्