काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुनेगरि ब्याजदरमा परिमार्जन गर्दै घटेको ब्याजदर सार्वजनिक गरेको हो ।
ब्याजदर घटाएसँगै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.६० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.६० प्रतिशत ब्याजदर तोकेको छ ।
यसअघि मंसिरमा ब्याजदर बढाएको माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागतर्फ ८.६० प्रतिशत ब्याज दिँदै आएको थियो । बैंकले घटाएको ब्याजदर मंसिर २६ गतेदेखि नै लागू हुनेछ ।
यसअघि एनआईसी एशिया, कुमारी र एनएमबि बैंकले ब्याजदर घटाइसकेका छन् । भकाभक बैंकहरुले ब्याजदर घटाएसँगै ब्याजदर घटाउन दबाबमा परेका अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्