×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास हाइड्रोपावरले आइपीओ जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विकास हाइड्रोपावरले आइपीओ जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति !

Artha Sarokar

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर जारी गर्ने भएको हो ।

हाइड्रोपवारले उक्त आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डको स्वीकृति पछि सो आइपीओको बिक्री खुलाउने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी