Skip to content
LAXMI SUNRISE BANK

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मा चार्टर्ड एकाउन्टेन्ट शाहलाई

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मा चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजिनामा दिएपछि उनलाई कामु जिम्मेवारी दिईएको हो ।
भ्रष्टाचारको आरोप लागेपछि ‘अव राजनीतिमा लाग्ने’ भन्दै १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।
वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK