काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
दिक्षान्त समारोजमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ । दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि छन् ।
दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्