काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ ।
बैंकले गत वर्ष भने ११.११ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्