×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ दिने

Artha Sarokar

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीको पुष ५ गते बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँ दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

गत वर्ष पनि कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी