×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट निर्माणको परिपाटी बदल्ने प्रधानमन्त्रीको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजेट निर्माणको परिपाटी बदल्ने प्रधानमन्त्रीको घोषणा

Artha Sarokar

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बजेट निर्माणको परिपाटी परिमार्जन गर्ने घोषणा गरेका छन् । सरकार गठनको एक वर्ष पुरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणको परिपाटी नै बदल्ने घोषणा गरेका हुन् ।

उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया प्रभावित भएको भन्दै बजेटको परिपाटी बदल्ने बताएका छन् ।

त्यस्तै, जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका आधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्ने पनि प्रधानमन्त्रीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी