Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्तको पुष १० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने जानकारी गराएको छ ।

लघुवित्तले गत वर्ष भने २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK