काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पुष १८ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेको ५६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
उक्त संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न मिल्ने गरी बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्