विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धितोपत्र बोर्डविरुद्द प्रदर्शन गरेको छ । सोमबार नेकपाले बोर्डको कार्यालय अघि प्रदर्शन गरेको हो ।
धितोपत्र बोर्डको नेतृत्व स्तरबाटै भ्रष्टाचार भएको, लगानीकर्तालाई मर्कामा पारेको र नेतृत्व चयन तथा नीति निर्माणमा सिमित व्यक्तिको हालिमुहाली रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले ‘सार्वजनिक पदको नियुक्ति पारदर्शी गर’, ‘पुँजीबजार शद्धिकरण गर’, ‘वित्तीय एकाधिकार अन्त्य गर’ लगायतका नारा लगाएका थिए । साथै आन्दोलनमा उनीहरुले धितोपत्र बजारमा भएका विभिन्न २१ वटा नीतिगत भ्रष्टाचारहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्