
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा हिजी (मंगलबार) कोरोना संक्रमण पुष्टी भएको हो ।
यद्यपी संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसरी मर्चेन्ट बैंकिङमा कार्यरत कर्मचारीनै संक्रमित हुन् थालेपछी मर्चेन्ट बैंकर संघले ग्राहकहरुलाई डिजिटल माध्यमबाट सेवा लिन आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्