×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

PRIME CA

मंगलबार यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ११.६८ अंकले घटेर २७७१.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि लुम्बिनी विकास बैंक, राधी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एशियन लाइफ इन्सुरेन्स, ज्योति बिकास बैंक, निफ्रालगायतका कम्पनीको काराबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: