
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । दशैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएकाे छ । यसका साथै बैंकले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानिकाे व्यवस्था पनि गरेकाे छ । यसैगरी बैंकले पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचर समेत प्रदान गर्ने जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्