बिहीबार सार्वजनिक बिदा ! अर्थ सरोकार ९ जेष्ठ २०८१, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । बिहीबार देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले बुद्धजयन्ती र उभौली पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । देशभर सार्वजनिक बिदा भएसँगै सरकारी कार्यालय, सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’