Skip to content
LAXMI SUNRISE BANK

भदौ १ गतेदेखि लागू हुनेगरि ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी नियुक्त 

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र रेग्मी नियुक्त भएका छन् । भदौ १ गतेदेखि लागू हुनेगरि रेग्मीलाई बैंकको सीईओमा नियुक्त गरिएको हो । 

रेग्मीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।

उनले आगामी भदौ १ गतेदेखि सीईओको कार्यभार सम्हाल्नेछन् । रेग्मी ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग बैंकिङ क्षेत्रको ३० वर्ष लामो अनुभव छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK