×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

PRIME CA

यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार रकममा नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक १२.५४ अंकले बढ्दा कारोबार रकम १७ अर्ब नाघेको छ । आज २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । 
आज सबैभन्दा धेरै नेशनल हाईड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसपछि अरुण काबेली हाईड्रोपावरको ४६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । क्रमश : युनाईटेड मोदी हाईड्रोपावर , वुटवल पावर, अपी पावर, चिलिमे हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, एचडिएचपीसी, रसुवागढी हाईड्रोपावर,एशियन लाइफको काराबार भएको छ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: