×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार यी १७ कम्पनीका लगानीकर्ता मालामाल !

अर्थ सरोकार

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार

PRIME CA

आइतबार यी १७ कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौं । आज आइतबार १७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार १७ कम्पनीमध्ये ज्योति विकास बैंकको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ  । आज २ सय १९ वटा कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य बढेका कम्पनीहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: