×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, २०.७२ अंकले बढ्यो नेप्से !

PRIME CA

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, २०.७२ अंकले बढ्यो नेप्से !

अर्थ सरोकार

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ नेप्से २०.७२ अंकले  बढेको छ । नेप्से  २०.७२ अंकले बढेर २८३६.११ बिन्दुमा उक्लिएको हो  ।
सो सेसनमा कुल ७९ कम्पनीको ५७ हजार ३२९ कित्ता सेयरहरु २ करोड ६३ लाख ३३ हजार ११३ रुपैंयामा किनबेच भएको छ । जसमा ५९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: